असोजमा झरी परेपछि

आइतबार राति पनि काठमाडौं उपत्यकामा पानी परेको थियो। देशका विभिन्न क्षेत्रमा पानी परिरहेकोले जल तथा मौसम विज्ञान विभागले किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ। सामान्यतः अक्टोबर–२ देखि मनसुन बाहिरिने गरेको भए पनि अझै मनसुन सक्रिय देखिएको छ। यसपालि मनसुन बाहिरिन समय लाग्ने भएकोले असोज १५ गतेसम्म पनि पानी परिरहेको छ। वरिष्ठ मौसमविद् […]