दिवाकर भट्टराईको फिल्म ‘मायावी’बाट पुनरागमन गर्दै पल शाह

काठमाडौं । अभिनेता पल शाह फिल्म ‘मायावी’मा अनुबन्धित भएका छन् । प्रेमकथाका फिल्ममा रुचाइने अभिनेता पल निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्म ‘मायावी’मा देखिन लागेका हुन् । डेढ वर्षपछि कमब्याकको तयारी गरिरहेका पलले अन्ततः दिवाकरको फिल्ममार्फत कमब्याक गर्न लागेका हुन् । निर्देशक दिवाकरले फिल्ममा पललाई प्रमुख अभिनेताका रुपमा भित्र्याइएको बताए । निर्देशक श्रीकृष्ण जन्माष्टमीको […]

पल शाहविरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न सर्वोच्चले दियो अनुमति

३० मंसिर, काठमाडौं । सर्वोच्च अदालतले अभिनेता पल शाह (पूर्णविक्रम शाह)विरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न अनुमति दिएको छ । न्याधीशद्वय शुष्मालता माथेमा र हरिप्रसाद फुयालको यही मंसिर २२ गेतको संयुक्त इजलासले शाहविरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न अनुमति दिएको हो ।उच्च अदालत पोखराले प्रमाणहरूको समुचित मूल्यांकन नगरी फैसला गरेको भन्दै उच्च अदालतले शाहविरुद्धको फैसला दोहोर्‍याएर हेर्न अनुमति प्रदान […]

काठमाडौंमा आजदेखि प्लास्टिकको खोल भएका सुर्तीजन्य पदार्थ निषेध

२७ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले आज बुधबारदेखि प्लास्टिकमा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा पूर्ण निषेध गरेको छ । काठमाडौं महानगरपालिका, स्वास्थ्य विभागले १५ दिनअघि नै सूचना जारी गरेर महानगरपालिकाभित्र प्लास्टिकमा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पान–पराग वा यस्तै प्रकृतिका सुर्तीजन्य पदार्थको बिक्री वितरण पूर्ण रुपमा निषेध गरिएको जानकारी गराएको थियो ।महानगरले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको […]

भिजिट भिसामा विदेश पठाउँदा विमानस्थलका कर्मचारीलाई ५० हजार ‘घुस’

काठमाडौँ । फर्जी कागजात बनाएर भिजिट भिसामा खाडी मुलुकमा पठाउने गिरोहसँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत अधिकृतहरूको ‘मिलेमतो’ हुने गरेको भेटिएको छ । ‘घुस’ लिएर १२ कक्षाको नक्कली सर्टिफिकेटका आधारमा विदेश पठाएको आरोपमा प्रहरीले विमानस्थलमा कार्यरत ४ जना अधिकृतहरूलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत […]

टेलर स्वीफ्टबाट सिकौं, विष्णु माझीको जीवनी पाठ्यक्रममा राखौं

हाम्री लोकप्रिय गायिका विष्णु माझीको बारेमा अन्त नभए पनि सरकारी संचारमाध्यममै भए पनि सम्मानका साथ फिचर स्टोरी खोजोस् र प्रकाशन/प्रसारण गरोस् । विष्णु माझीको जीवनी पाठ्यक्रममा राखियोस् !अलि अगाडि एउटा जोक पढेकी थिएँ। त्यसमा एउटा अमेरिकी साथीले अर्को साथीलाई ‘विश्वव्यापीकरण भनेको के हो?’ भनेर सोधेछ। साथीले सरल जवाफ दिएछ, ‘प्रिन्सेस डायनाको मृत्यु।’ प्रश्न गर्नेलाई अचम्म […]

नेपाल सगरमाथा र मःमको मात्र देश होइन’

काठमाडौं । तपाईं ललितकलामा रुचि राख्नुहुन्छ भने स्नेहा श्रेष्ठ तन्नेरी पुस्ताको अग्लो नाम हो । विश्व मञ्चमा ‘इम्याजिन’ नामले चिनिने उनका मुरल अमेरिकी शहरका अग्ला भित्तामा पोतिएका छन् । हार्वर्ड युनिभर्सिटीमा मास्टर्सकी विद्यार्थी स्नेहाको चित्रकलालाई अमेरिकाको सबैभन्दा ठूलोमध्येको संग्रहालय ‘म्युजियम अफ फाइन आर्टस् म्यासाचुसेट्स’को स्थायी संग्रहमा राखिएको छ । फेब्रुअरीमा उक्त संग्रहालयले ‘होम ४१६’ नाम […]

विपिन जोशीको रिहाइबारे परराष्ट्रमन्त्रीले गरे इजरायली अधिकारीसँग कुराकानी

२२ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका हमास इजरायल युद्धमा बन्दी र बेपत्ता भएकाहरूका लागि कामको संयोजन गरिरहेका गल हिर्शसँग टेलिफोन संवाद गरी हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईको लागि तदारुकता देखाउन अनुरोध गरेका छन् ।मन्त्री साउदको सचिवलायका अनुसार शुक्रबार बिहान भएको टेलिफोन संवादमा हिर्शले जोशीको रिहाइका लागि आफूहरूले पहल गरिरहेको जानकारी […]

तानातानमा च्यातिएको कागज, जुन बालकृष्ण खाँणविरुद्ध प्रमाण बन्यो

उच्च अदालतको संयुक्त इजलासमा न्यायाधीश जनकराज पाण्डेले बरामद कागजमा बालकृष्ण खाँणको नाम नभएको तर्क गर्दै धरौटीमा छाड्न राय दिए, तर न्यायाधीश प्रकाश खरेलले त्यही कागज समेतलाई आधार मान्दै अहिल्यै निर्दोष भन्न नसकिने निष्कर्ष निकाले २२ मंसिर, काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका प्रमुख एसएसपी मनोज केसी नेतृत्वको टोली २७ वैशाखमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मैजुवहालस्थित […]

पूर्वी तराईमा हात्ती आतंक, १५ दिनभित्र ४ जनाको मृत्यु

२१ मंसिर, विराटनगर । सोमबार बिहान लेटाङबाट साइकलमा आफ्नो घर बेलबारी नगरपालिका-१० भाउन्नतर्फ फर्किँदै गर्दा स्थानीय ५३ वर्षका कमल माझीको जंगली हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भयो । १५ मंसिरमा झापाको हल्दिबारी गाउँपालिका–३ को रणकाली सामुदायिक वनका चौकीदार ४० वर्षीय धनबहादुर बनलाई ड्युटीमै रहेका बेला जंगली हात्तीले कुल्चिएर मार्‍यो ।१३ मंसिरमा हात्तीको आक्रमणबाट सुनसरीको इटहरी उपमहानगरपालिका– […]

प्रक्रियाको गोलचक्कर नहटाएसम्म देश बन्दैन’

२० मंसिर, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफ्नो दोस्रो कार्यकालको मध्य अवधिमा छन् । यही बेला उनले सार्वजनिक रूपमै देशमा काम गर्ने वातावरण नभएको भन्दै सरकारका निकायहरूदेखि स्थानीय तहहरूसम्मको भूमिकामाथि प्रश्न उठाएका छन् । उनका अभिव्यक्तिले जलविद्युत् उत्पादन, प्रसारण, वितरण र व्यापारका लागि विभिन्न परियोजना सहित विद्युत् प्राधिकरणका कार्ययोजनाहरूको कार्यान्वयन उनकै […]