रमाइलो राजनीति: अन्ततः माधव नेपाल एमालेमा र प्रचण्ड माओवादी केन्द्रमा फर्किने।

नेकपा प्रचण्ड र माधव समूहले अब आफ्नै पूर्वपार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा नै फर्किने गरी निर्णय गरेको छ । स्थायी कमिटी बैठकको निर्णय अनुसार नेता माधवकुमार नेपालसहित पूर्वएमाले नेताहरु एमालेमै फर्किने र पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्र नै ब्युँताउने तबरले अघि बढ्ने कुरा सार्वजनिक भएको छ । सर्वोच्च अदालतले आइतबार […]

पुरा पढ्नुहोस्.....

सुदिप लामिछाने भन्छन् ‘रोज्दैछु’।

सुदिप लामिछानेले आफ्नो पहिलो गीत रोज्दैछु सार्वजनिक गरेका छन्। साहित्यमा सक्रिय सुदिप लामिछानेको धेरै साहित्यिक रचनाहरु युट्युबमा हेर्न सकिन्छ। उनको साहित्यिक रचनाहरुलाई हजारौंले हेरेर मन पराएका छन्। उनको पहिलो र्याप गीत ‘रोज्दैछु’मा उनले राम्रो शब्दहरु प्रयोग गर्दै ‘तोरी र्यापरलाई’ चेतावनी समेत दिएका छन्। यो गित तपाईले तलको लिंक मार्फत हेर्न सक्नुहुन्छ।

पुरा पढ्नुहोस्.....

एक महिलाले आफ्नो कुखुरा बचाउनको लागि गरिन् बाह्र लाख खर्च।

मानिसले आफुलाई मन परेको जीव बचाउनको लागि जतिसुकै रकम पनि खर्च गर्न सक्छन् भन्ने कुरा एक महिलाले गरेको कार्यबाट थाहा हुन्छ। उक्त महिलाले आफ्नो कुखुरालाई बचाउनको लागि $10,000 अर्थात् लगभग नेपाली बाह्र लाख रुपैयाँ खर्च गरेकि छिन्। उक्त महिला अमेरिकाको कोलोराडोमा बस्ने सेलेता नोथनागेल हुन्। उनको कुखुराको स्वास्थमा समस्या देखिएपछि परिक्षण गर्दा मुटुको शल्यक्रिया गर्नुपर्ने […]

पुरा पढ्नुहोस्.....

कैलाश पर्वतको रहस्य जानेर बैज्ञानिक भए हैरान! के यहाँ शिव अझै जिवितै छन्?

कैलाश पर्वत तिब्बतमा अवस्थित छ। यसको उचाई ६६५६ मिटर रहेको छ। हिन्दुहरुले कैलाश पर्वतलाई भगवान शिवको वासस्थानको रुपमा विश्वास गर्छन्। यो धार्मिक दृष्टिकोणको हिसाबले हिन्दु,बौद्ध,जैन धर्मावलम्बीको लागि पनि उत्तिकै महत्त्वपूर्ण रहेको छ। कैलाश पर्वतको उचाई एकदमै धेरै नभएपनि यसको शिखरमा आजसम्म कोहिले पनि पाइला राख्न सकेका छैनन्। विश्वको सर्वोच्च शिखर सगरमाथामा आजसम्म हजारौंले पाइला राखिसके […]

पुरा पढ्नुहोस्.....

चकित पार्ने गरी यि व्यक्तिहरुसँग मात्रै यति धेरै पैसा।

तपाई विश्वको सबैभन्दा धनी व्यक्तिहरुको आम्दानी थाहा पाउँदा चकित पर्नुहुनेछ। १०. विश्वको दसौं धनी व्यक्ति Sergay Brin हुन्। उनी गुगलको Co- Founder हुन् । उनको Networth $77 billion dollars रहेको छ। ९. विश्वको धनी व्यक्तिको नवौं स्थानमा रहेका छन्  Larry Page। उनी पनि गुगलको Co- founder हुन् । उनको Net Worth $79.2 billion dollars रहेको […]

पुरा पढ्नुहोस्.....

अमेजन जंगल: एक रहस्यमय ठाँउ।

अमेजन जङ्गलमा एउटा यस्तो नदि छ त्यो नदिको पानी बाट सधैं बाफ आउने गर्दछ। यो एउटा अनौठो रहस्यमय कुरा हो। नदिमा उम्लिएको पानी बग्नु भन्ने कुरा एउटा सुन्दा पनि अनौठो लाग्छ। कुरा हो। नदिमा उम्लिएको पानी बग्नु भन्ने कुरा एउटा सुन्दा पनि अनौठो लाग्छ। यस जङ्गलमा धेरै संख्यामा फरकफरक आदिबासीहरुको बसोबास रहेको छ। कतिपय आदिबासीहरु […]

पुरा पढ्नुहोस्.....

मानिसले दिमागमा सोचेको कुरा कम्प्युटरले गर्ने प्रविधि।

एलोन मस्कलाई आइरन म्यान पनि भन्ने गरिन्छ। फोर्ब्सका अनुसार उनी अहिले विश्वकै धनी व्यक्ति हुन्। उनको कुल सम्पत्ति 201 Billion Dollar रहेको छ। मस्क टेस्ला,नेउरालिङ्क,स्पेस एक्स जस्ता कम्पनीको मालिक हुन्। मस्कद्वारा स्थापित नेउरालिङ्क कम्पनीले मष्तिस्क र कम्प्युटरलाई जोडेर विभिन्न अद्भुत कार्य गर्ने प्रबिधिको विकास गरिरहेको छ। केहि समय अघि सुँगुरको मष्तिस्कमा चिप राखेर एउटा रोगको […]

पुरा पढ्नुहोस्.....

एउटा यस्तो भिडियो जसमा विश्वको जनसंख्या भन्दा बढि views रहेको छ।

Youtube मा थुप्रै भिडियोहरुमा अरबौं views रहेको छ। अहिले Youtube मा सबैभन्दा धेरैपटक हेरिएको भिडियो ‘बेबि शार्क डान्स’ हो। यो साना बालबालिकाको लागि बनाइएको गित हो। अहिले विश्वको जनसंख्या सात अरब असि करोड भन्दा बढि रहेको छ। अचम्म लाग्दो कुरा के छ भने यो गितमा 7.8 Billion अर्थात् सात अरब असि करोड भन्दा बढि Views […]

पुरा पढ्नुहोस्.....

सर्वाधिक कमाई गर्ने नेपाली पाँच चलचित्रहरु कुन् कुन् हुन् त? यो हेर्नुहोस्।

नेपालमा बनेका चलचित्रले दर्शकको मन जित्न सफल भएमा धेरै नै आम्दानी गर्ने गर्दछन्। सर्वाधिक कमाई गर्ने पाँच नेपाली चलचित्रहरुको सुची यस्तो छ। ५.लुट २यो नेपालमा बनेको एक उत्कृष्ट चलचित्र हो। यो लुटको सिक्वेल हो जसले नेपाली चलचित्र क्षेत्रलाई नयाँ उचाइमा पुर्याएको थियो। यो चलचित्रलाई निकै क्षमतावान् व्यक्ति निश्चल बस्नेतले निर्देशन गरेका हुन्। यो चलचित्रको कमाई […]

पुरा पढ्नुहोस्.....

आजको राशिफल। मिति: ११ माघ २०७७, आइतवार

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज घरायसी समस्या बढ्नेछ । सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । […]

पुरा पढ्नुहोस्.....