रमाइलो राजनीति: अन्ततः माधव नेपाल एमालेमा र प्रचण्ड माओवादी केन्द्रमा फर्किने।

खोज
सेयर गर्नुहोस्।

नेकपा प्रचण्ड र माधव समूहले अब आफ्नै पूर्वपार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा नै फर्किने गरी निर्णय गरेको छ । स्थायी कमिटी बैठकको निर्णय अनुसार नेता माधवकुमार नेपालसहित पूर्वएमाले नेताहरु एमालेमै फर्किने र पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्र नै ब्युँताउने तबरले अघि बढ्ने कुरा सार्वजनिक भएको छ । सर्वोच्च अदालतले आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई मान्यता नदिई एमाले र माओवादी केन्द्रलाई ब्युँताउने गरी फैसला गरेको थियो । यसरी नेपाली राजनीतिले नयाँ मोड लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *