चकित पार्ने गरी यि व्यक्तिहरुसँग मात्रै यति धेरै पैसा।

खोज
सेयर गर्नुहोस्।

तपाई विश्वको सबैभन्दा धनी व्यक्तिहरुको आम्दानी थाहा पाउँदा चकित पर्नुहुनेछ।

१०. विश्वको दसौं धनी व्यक्ति Sergay Brin हुन्। उनी गुगलको Co- Founder हुन् । उनको Networth $77 billion dollars रहेको छ।

९. विश्वको धनी व्यक्तिको नवौं स्थानमा रहेका छन्  Larry Page। उनी पनि गुगलको Co- founder हुन् । उनको Net Worth $79.2 billion dollars रहेको छ।

.विश्वको आठौं धनी व्यक्ति हुन् Warren Buffet। उनको Net Worth $88.6 billion dollars रहेको छ।

.विश्वको सातौं धनी व्यक्ति Larry Ellison हुन्। उनी Oracle Corporation का मालिक हुन् । उनको Net Worth $89.4 billion dallars रहेको छ।

६.विश्वको छैठौं धनी व्यक्ति रहेका छन् Zong Shanshan. उनी एक चिनियाँ Business man हुन् । उनको Net Worth $95.6 billion dollars रहेको छ।

५.विश्वको पाचौं धनी व्यक्ति Mark Zuckerberg हुन्। उनी ख्याति प्राप्त सामाजिक संजाल Facebook का संस्थापक र प्रमुख हुन् । उनको Net Worth $97.9 billion dollars रहेको छ।

.विश्वको चौथो धनी व्यक्ति रहेका छन् Bill Gates। उनी Microsoft का Co- founder हुन्। उनको Net Worth $120 billion dollars रहेको छ।

३.विश्वको तेस्रो धनी व्यक्ति Bernard Aranault हुन्। उनको  Net Worth $155.5 billion dollars रहेको छ।

२.विश्वको दोस्रो धनी व्यक्ति रहेका छन् Jeff Bezos। उनी Amagon का मालिक हुन् । उनको Net Worth $185.7 billion dollars रहेको छ।

१.विश्वको सबैभन्दा धनी व्यक्ति Elon Musk हुन्। उनी SpaceX को मालिक हुन् । उनको Net Worth  $189.7 billion dollars रहेको छ।

यसरी विश्वको दश धनी व्यक्तिसँग मात्रै $1 Trillion dollars भन्दा बढी Net Worth रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *