एक महिलाले आफ्नो कुखुरा बचाउनको लागि गरिन् बाह्र लाख खर्च।

खोज
सेयर गर्नुहोस्।

मानिसले आफुलाई मन परेको जीव बचाउनको लागि जतिसुकै रकम पनि खर्च गर्न सक्छन् भन्ने कुरा एक महिलाले गरेको कार्यबाट थाहा हुन्छ। उक्त महिलाले आफ्नो कुखुरालाई बचाउनको लागि $10,000 अर्थात् लगभग नेपाली बाह्र लाख रुपैयाँ खर्च गरेकि छिन्। उक्त महिला अमेरिकाको कोलोराडोमा बस्ने सेलेता नोथनागेल हुन्। उनको कुखुराको स्वास्थमा समस्या देखिएपछि परिक्षण गर्दा मुटुको शल्यक्रिया गर्नुपर्ने भएको थियो। उनले धेरै रकम खर्च गरेर भए पनि आफ्नो कुखुरको ज्यान बचाएकि छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *