कैलाश पर्वतको रहस्य जानेर बैज्ञानिक भए हैरान! के यहाँ शिव अझै जिवितै छन्?

खोज
सेयर गर्नुहोस्।

कैलाश पर्वत तिब्बतमा अवस्थित छ। यसको उचाई ६६५६ मिटर रहेको छ। हिन्दुहरुले कैलाश पर्वतलाई भगवान शिवको वासस्थानको रुपमा विश्वास गर्छन्। यो धार्मिक दृष्टिकोणको हिसाबले हिन्दु,बौद्ध,जैन धर्मावलम्बीको लागि पनि उत्तिकै महत्त्वपूर्ण रहेको छ।

कैलाश पर्वतको उचाई एकदमै धेरै नभएपनि यसको शिखरमा आजसम्म कोहिले पनि पाइला राख्न सकेका छैनन्। विश्वको सर्वोच्च शिखर सगरमाथामा आजसम्म हजारौंले पाइला राखिसके तर सगरमाथा भन्दा निकै होचो कैलाश पर्वतमा आजसम्म कोहिले पनि पाइला राख्न नसक्नु एउटा आश्चर्यको विषय हो।
कैलाश पर्वत चढ्न प्रयास गर्ने मान्छेहरु कोहि पनि जिवित फर्किएका छैनन्।

बैज्ञानिकहरुका अनुसार कैलाश पर्वतमा मानव निर्मित भ्याकुम पिरामिड रहेको छ। यो कसले बनायो त? यो एउटा आश्चर्य लाग्दो कुरा हो।

कैलाश पर्वतमा अनौठो खालको शत्ति पैदा हुन्छ। जसको अनुसन्धान गर्दा बैज्ञानिकहरु अचम्मित हुने गर्दछन्।  यसलाई पृथ्वीको शत्तिको केन्द्र पनि भनिन्छ।

कैलाश पर्वतको फेदिमा मानसरोवर र रक्षातल तालहरु रहेका छन्। जसको विषेशताहरु अचम्मलाग्दा छन्।

धेरैपटक कैलाश पर्वतमा शिवको आकृति देखिएको भिडियोहरु भाइरल भएका थिए। कैलाश पर्वतको कतिपय कुराहरुको अनुसन्धान आजसम्म पनि हुन सकेको छैन। के अझै कैलाश पर्वतमा शिव बसिरहन्छन् त?

Leave a Reply

Your email address will not be published. Required fields are marked *