मानिसले दिमागमा सोचेको कुरा कम्प्युटरले गर्ने प्रविधि।

प्रविधि
सेयर गर्नुहोस्।

एलोन मस्कलाई आइरन म्यान पनि भन्ने गरिन्छ। फोर्ब्सका अनुसार उनी अहिले विश्वकै धनी व्यक्ति हुन्। उनको कुल सम्पत्ति 201 Billion Dollar रहेको छ। मस्क टेस्ला,नेउरालिङ्क,स्पेस एक्स जस्ता कम्पनीको मालिक हुन्।

मस्कद्वारा स्थापित नेउरालिङ्क कम्पनीले मष्तिस्क र कम्प्युटरलाई जोडेर विभिन्न अद्भुत कार्य गर्ने प्रबिधिको विकास गरिरहेको छ। केहि समय अघि सुँगुरको मष्तिस्कमा चिप राखेर एउटा रोगको सफल उपचार गर्न नेउरालिङ्क सफल भएको थियो। नेउरालिङ्कको योजनाहरु सफल भएमा हामिले सोचेको भरमा नै कुनै उपकरण अथवा कम्पुटरमा आफुले चाहेको कुरा गर्न सक्नेछौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *