एउटा यस्तो भिडियो जसमा विश्वको जनसंख्या भन्दा बढि views रहेको छ।

खोज
सेयर गर्नुहोस्।

Youtube मा थुप्रै भिडियोहरुमा अरबौं views रहेको छ। अहिले Youtube मा सबैभन्दा धेरैपटक हेरिएको भिडियो ‘बेबि शार्क डान्स’ हो। यो साना बालबालिकाको लागि बनाइएको गित हो। अहिले विश्वको जनसंख्या सात अरब असि करोड भन्दा बढि रहेको छ। अचम्म लाग्दो कुरा के छ भने यो गितमा 7.8 Billion अर्थात् सात अरब असि करोड भन्दा बढि Views रहेको छ जुन विश्वको जनसंख्या भन्दा पनि बढि हो। यस अघि Youtube मा सबैभन्दा धेरै पटक हेरिएको भिडियो ‘देस्पासिटो’ गित रहेको थियो। अहिले देस्पासिटोमा 7.1 Billion अर्थात् सात अरब दश करोड भन्दा बढि Views रहेको छ। बेबि शार्क डान्सले केहि महिनाअघि देस्पासिटोको views लाई उछिनेर रेकर्ड तोडेको थियो। अहिले बेबि शार्क डान्स भिडियोमा द्रुत गतिले views बढिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *